३ असोज, रौतहट ।
प्रदेश नब्बर २ को स्थानिय निर्वाचनमा रौतहटबाट नेपाली कांग्रेसले पहिलो खाता खोलेको छ ।

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका उम्मेद्वार विगु साह वनिया विजयी भएका छन ।