२६ मंसिर, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । आज साँझ ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।

भूकम्पको केन्द्रबिन्दु र रेक्टर स्केल खुलेको छैन । भूकम्पको धक्काले मानिसहरु घरबाहिर निश्किएका थिए । यससम्बन्धि थप विवरण आउन बाँकी छ ।