फ्रान्समा चलिरहेको ७२ औं कान्स फेस्टिभलमा बलिउड नायिका ऐश्वर्या राय बच्चनले शानदार प्रस्तुति दिएकी चिन्। सुनौलो रंगको फिस कट गाउनमा सजिएकी ऐश्वर्या छोरी आराध्यासंग कान्सको रेड कार्पेटमा हिडेकी हुन। हेर्नुस् उनका केही तस्विरः

सेलिना ६८ वर्षिया बिल संग विवाह गर्दै!