७ जेठ, काठमाडौं ।

आइतबार दिउँसो काठमाडौमा चर्को घाम लागे पनि काठमाडौंबाट नजिकै रहेको काभ्रेको पनौती नगरपालिको रयाले र कुशादेवीमा भने पानी परेपछि आएको बाढीले बितण्डा नै मच्चाएको छ ।

तस्विर: आरती शर्माको फेसबुकबाट

कुशादेवीको पुछारीस्थित खोलामाथि बनाइएको कलभर्ट थुनिएपछि खेत बगाएको हो ।