धेरै नेपाली बसोबास गर्ने अष्ट्रेलियामा यसपटक पनि दशैं भव्यताका साथ मनाइयो। नेपाली हिन्दु समाज अष्ट्रेलियाले सिड्नीमा विधी पुर्वक दशैं पर्वको आयोजना गरेर मनायो। कार्यक्रममा ९ जना कुमारीहरुको समेत पुजा गरियो।

२ वर्ष देखि १० वर्षका कन्याहरुलाई नवदुर्गाको स्वरुप मानेर पुजाआज गर्दै बिधीपुर्वक मन्त्रोचारण गरेर जमरा पनि राखिएको थियो।

kumari puja dashain australia

यसरी राखिएको जमरा सिड्नीवासी नेपालीहरुलाई वितरण गरिएको थियो।