२९ मंसिर, एजेन्सी ।

बलिउड चलचित्र ‘क्या कूल हैं हम’ को पोष्टरले बलिउड गर्माएको छ ।

यो चलचित्रको मोशन पोष्टरलाई बलिउडकै सबैभन्दा घटिया पोष्टर भनिएको छ ।

kya cool hai ham 1

२९ सेकेण्डको भिडियोमा आधारित मोशन पोष्टरमा पोर्न फिल्म सँग मिल्दो जुल्दा दृष्य देखाइएको छ ।

kya cool hai ham 3

दर्शकलाई झुक्काउने शैलीको यो सेक्स कमेडी मोशन पोष्टरमा तुसार कपुर र आफदाब शिवदशानी एक युवतीको अगाडि आपत्तिजनक पोजमा देखिन्छन् ।

यद्यपी यो दृष्टिभ्रमको रुपमा राखिएको छ ।

हेर्नुस् भिडियो

पति भन्दा पत्नि बढी उमेरका हुने बलिउड जोडी (फोटो फिचर)

बलिउडका ८ अग्ला सुन्दरीहरु (फोटो फिचर)

बलिउडका १२ विवादास्पद तस्विरहरु..(फोटो फिचर)