२४ साउन, अर्घाखाँची । अर्घाखाँचीको हंसपुरसमा घनले हानेर श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
सामान्य विवादपछि हंसपुर ७ का ६६ वर्षीय भूवनेश्वर आचार्यले ६२ वर्षीय श्रीमती कृष्णा आचार्यको हत्या गरेका हुन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।