एजेन्सी । छक्क पर्नुहुन्छ, तपाईलाई मनपर्ने बलिउड अभिनेत्रीहरुको ‘लुक्स’मा परिवर्तन आएको देखेर । केही अभिनेत्रीले प्लास्टिक सर्जरी गरेर भने केहीको प्राकृति परिवर्तनले तपाईलाई चकित पार्न सक्छ । हेर्नुहोस्, बलिउड अभिनेत्रीहरुको पहिलेको र अहिलेको तस्विर ।

१. ऐश्वर्या राय बच्चन

२. काजोल

३. अनुष्का शर्मा

४. कंगना रनोट

 ५. करिना कपूर

६. दीपिका पादुकोण

७. सोनम कपुर

८. प्रियंका चोपडा

९. सोनाक्षी सिन्हा

१०. क्याट्रिना कैफ