दक्षिण भारतीय चलचित्रको क्रेज संसार भरि छ। त्यसैको परिणाम होला दक्षिण भारतका सुपरस्टारहरुको मान र शान बलिउड भन्दा कम छैन्। 

यसैबीच, दक्षिण भारतीय सुपरस्टार विजयले पारिश्रमिकको विषयमा नयाँ रेकर्ड राखेका छन्। विजयले एउटै चलचित्रबाट १०० सय करोड भारु पारिश्रमिक लिँदै अर्का सुपरस्टार रजनीकान्तलाई पछाडी छोडेका छन्। 

south superstar vijay

विजयलाई चलचित्र ‘थलपथि ६५’ का लागि सन पिक्चर्सले १०० करोड भारुमा साइन गराएको छ। 

यसअघि रजनीकान्त सबै भन्दा बढि पारिश्रमिक लिने सुपरस्टार थिए, उनले छिट्टै सार्वजनिक हुन लागेको चलचित्र ‘दरबार’को लागि ९० करोड भारु लिएका थिए।