८ कात्तिक, एजेन्सी ।

पाकिस्तान र भारतबीच युद्धको भाषा आदान प्रदान भैरहेको समयमा चीनले भारतमाथि प्रविधिजन्य सांकेतिक आक्रमण गरेको आरोप भारतीय मिडियाले लगाएका छन् । चीनले जम्मु कश्मिरमा ग्रास ह्यापर्सले आक्रमण गरेको भारतीय मिडियाको दावी छ ।

यी हुन् कैदीलाई डरलाग्दा यातना दिइने संसारका देश (फिचर)

चिनियाँ ग्रास ह्यापर्सको आक्रमणबाट भारतीय किशानको बालीमा असर गर्ने र समय अघि पाकेको बालीमा किरा लाग्ने समस्या हुने समाचारमा जनाइएको छ ।

china-grass-happers-attack-on-china

चीनले ग्रास ह्यापर्स पठाएर भारतमाथि सांकेतिक युद्ध शुरुवात गरेको आरोप समेत भारतीय सञ्चार माध्यमले लगाएका छन् ।

चीन भर्सेज भारतः को सँग कति सेना र हतियार (फिचर)

भारतीय बैज्ञानिकहरुलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाए अनुसार जम्मु कश्मिर क्षेत्रमा वालि नष्ट हुनुमा चाइनिज ह्यापर्स प्रमुख कारण रहेको समेत बताइएको छ ।