एजेन्सी ।

चर्चित गायिका ज्योती मगरको नयाँ तीजको गीतमा अभिनय गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । तल पनि पिरलो माथि पनि पिरलो चोरी खान पल्केको यो ढाडे विरालो भन्ने बोलको गीतमा ज्योतीको ग्ल्यामरलाई प्रस्तुत गरिएको छ ।

गीतको बिचमा डाइलग राखिएको यो गीतमा ज्योतीले कि रेखाको चल्छ कि देखाको चल्छ भनेकी छिन् ।

jyoti magar hot

हेर्नुस् भिडियोः

यो म्यूजिक भिडियो हेरेर मानिसहरुले नकारात्मक प्रतिक्रिया दिएका छन् । धेरै मान्छेले यस्तो पनि तीजको गीत हु्न्छ र ? सस्कृतीको बदनान गर्ने भनेका छन् ।

आफ्नै विषयमा उनको भनाइ चाँहि के छ त? पढ्नुस्

सेक्सलाई राम्रोसँग प्रस्तुत गर्नु पर्छः ज्योति मगर