बलिउडका एक्सन स्टार टाइगर श्राफले २ किलो तौल उठाउँदै प्रसंशकलाई अचम्मित पारेका छन्।

टाइगरले २ सय किलो को तौल उचाल्दै गरेको भीडियो नै सार्वजनिक गरेका छन्। भीडियोमा उनि एक जिममा लिफ्ट गर्दै देखिएका छन्। हेर्नुस तस्विरमा

टाइगर बलिउडमा फिटनेस लागि चर्चित छन्।

टाइगरले सार्वजनिक गरेको भीडयो.

टाइगरको  छिट्टै ‘वार’ नामक चलचित्र सार्वजनिक हुँदैछ। यो चलचित्र अक्टोबर २ मा सार्वजनिक हुँदैछ। चलचित्रमा उनिसंगै ऋतिक रोसन समेत देखिनेछन्।