२२ कात्तिक, दाङ । हरिबोधनी एकादशीका दिन शुक्रबार नुवाकोट र रसुवाको सीमाक्षेत्र बेत्रावतीमा गाउँबाट डोलीमा ल्याइएको फूलको तोरण त्रिशुली नदीमा तार्दै नुवाकोट सूर्यगढी गाउँपालिका –२ पहरेचोकका स्थानीयवासी । तस्बिरः नारायण ढुङ्गाना/रासस