४ जेठ, एजेन्सी।

७० औँ कान्स फिल्म फेस्टिभलको ओपनिङ सेरेमोनिमा आफ्ना पहिरनले तहल्का मच्चाएपछि २० वर्षिया मोडल बेला हडिड त्यहीँ रोकिइनन्। कान्सकै रेड कार्पेटमा उत्रेकी अर्की मोडल २५ वर्षिया इमिली राताजोक्स्कीसंगै कार्यक्रम पश्चात फ्रान्समा राती आयोजित एक पार्टीमा नाच्दै गर्दा मिडियाको लागि अर्को खबर बनाइन।

She loves me @bellahadid @haileybaldwin

A post shared by Emily Ratajkowski (@emrata) on

इन्स्टाग्राममा इमिलीले अपलोड गरेको भिडियोमा यी दुई मोडललाई नाचिरहेको देखिन्छ। दिउँसो पहिरनले धोका दिदाँ तनावमा आएकी मोडल राती अर्की मोडलको वक्षस्थलतर्फ हात लगाउँदै देखिएकी छिन्। इमिलीले यो भिडियो ‘उनले मलाई माया गर्छिन्’ भन्ने क्याप्सन सहित पोस्ट गरेकी छिन्।

कान्स फेस्टिभलमा अघिल्लो वर्षझै चर्चामा मोडल, लुगाले धोका दिदाँ तनाव