२२ फागुन, एजेन्सी।

एक फेसन कार्यक्रममा सहभागी हुन पुगेकी बलिउड नायिका सोनाल चौहान दुर्व्यवहारको शिकार भएकी छिन्। फेसन कार्यक्रम सञ्चालकले नै आफुमाथी दुर्व्यवहार गरेको भन्दै अब कार्यक्रम छनोट गर्ने क्रममा बढी सचेत हुने उनले प्रण गरेकी छिन्।

फिल्म ‘जन्नत’मा इमरान हाशमीको लेडी लवको भूमिका गरेर चर्चामा आएकी यी नायिकासंगै कार्यक्रममा सहभागी हुन अर्की नायिका समिता शट्टी पनि पुगेकी थिइन।

निकै आग्रह गरेपछि पुग्दा अपेक्षा गरिझै कार्यक्रम नभएको र कार्यक्रमका सञ्चालकले नै दुर्व्यवहार गरेको यी नायिकाहरुले गुनासो गरेका हुन।

यो पढ्नुस्।
के गर्छ कफिले दिमागमा ? यसकारण कफि पिउँदा लत लाग्छ….