२६ जेठ, एजेन्सी ।

बलिउड कमेडियन कपिल शर्माका फ्यानहरुलाई अर्को नरमाइलो समाचार छ । ‘द कपिल शर्मा शो’ मा नर्सहरुलाई गलतरुपमा चित्रित गरेको भन्दै आलोचनामा परेका कपिल शर्मालाई अर्को झट्का लाग्ने समाचार टाइम्स अफ इण्डियाले दिएको छ ।

कपिलकी अनस्क्रिन पत्नीको बिन्दास लाइफ

कपिल शर्माकी पत्नि तथा प्रेमिकाको भूमिकामा अभिनय गर्दै आएकी सुमोना चक्रवर्तीले कपिलको शो छोड्न लागेको उक्त समाचारमा जनाइएको छ । यद्यपी टाइम्स अफ इण्डियासँगको कुराकानीमा भने सुमोनाले अहिले पनि आफू कपिल शर्मा शोमा रहेको बताएकी छिन् ।

The Kapil Sharma Show- Sahrukh and Sumona Chakravarti

रिपोर्टलाई उदृत गर्दै टाइम्स अफ इण्डियाले जनाए अनुसार डाक्टर मसुर गुलाटीकी पुत्रीकोरुपमा अभिनय गर्दै सरला बनेकी सुमोनाको स्थानमा अर्की एक युवती लञ्च गर्ने तयारी प्रोड्युसरले गरेपछि सुमोना असन्तुष्ट भएको बताइएको छ ।

 

Sumona Chakravarti Comedy nights with kapil (4)

 

यी ५ गल्तीका कारण सुपरस्टार बने कपिल शर्मा (भिडियो सहित)

कपिल र सुमोनाको जोडी सोनी टेलिभिजनको कमेडी सर्कसबाट निक्कै चर्चित बनेर कमेडी नाइट्स विथ कपिल हुँदै द कपिल शर्मा शोमा आइ पुगेको छ ।

कपिलकी अनस्क्रिन पत्नि अव अर्कैकी पत्नि बन्ने