एजेन्सी ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले सूर्यबाट आगो निस्किँदै गरेको भिडियो सार्वजनिक गरेको छ । यो यस प्रकारको पहिलो भिडियो हो ।

नासाले जारी गरेको ३० मिनेटको भिडियोमा चकित पार्ने खालका शट छन् । यो दृष्य नासाको सोलार डायनामिक अब्जर्भेटरी (SDO) ले खिचेको हो । यो दृष्य खिच्ने एयरक्राफ्ट सन् २०१० मा लञ्च गरिएको थियो ।

sun fire blast

नासाले यूट्यूव च्यानलमा यो भिडियो पोष्ट गरेको छ । हाइडेफिनिसन भिडियोमा सूर्यको सौर्य शक्ति अनुमान गर्न मद्दत पुग्ने बैज्ञानिकहरुको भनाइ छ ।

भिडियो हेर्नुस्