काठमाडौं, ९ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
आइतबार बसेको सचिवालय बैठकले टुंगो लगाएको नामावली सोमबार पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको हो । नामावली यसप्रकार छ ।