एजेन्सी ।

भारतमा सबैभन्दा बढी गुगल सर्च गरिने सेलिब्रेटी सलमान खान हुन् । हालै याहु इण्डियाले गरेको एक सर्वेक्षणले सलमानलाई सर्वाधिक खोजि गरिने सेलिब्रेटी हुन् ।

यो वर्ष विवाह गरेका चर्चित बलिउड अभिनेत्रीः एउटा कुरा सबैको उस्तै

तर तपाइँलाई अचम्म लाग्न सक्छ बंगली समाजका अर्का एक युवक जति चर्चित छन् त्यति चर्चित सलमान खान पनि छैनन् । अलोम बोघ्रा नामका एक कुरुप युवक इन्टरनेटमा सबैभन्दा बढी सर्च हुने र यु ट्युवमा पनि हिट रहेका छन् ।

alom-famous-2
आफैले लेखेका गीतमा आफै अभिनय गरेर युट्यूवमा हाल्ने यी युवक भनेपछि केटीहरु हुरुक्कै हुन्छन् ।

alom-famous-1

उनको अनुहार राम्रो छैन नत शरीर नै आकर्षक छ । तर उनी बंगली समाजमा ब्यापक हिट छन् । बंगलादेशका चर्चित क्रिकेटरले समेत उनीसँग सेल्फि लिएका छन् ।

alom-famous

प्रचण्डमाथि ओलीको ब्यङ्ग्य- “आमै, आमै. . . यसो गर्छु र उसो गर्छु”

यी युवकले बनाएका आफू हिरो रहेका यु-ट्यूव भिडियोहरु बंगलादेशमा सबैभन्दा बढी हेरिने भिडियोमा पर्छन् । उनको रुप जस्तो सुकै भएपनि आफ्नो क्षेत्रमा उनी सेलिब्रेटी हुन् । यिनलाई बंगलादेशमा मोडल नै मानिएको छ ।