एजेन्सी ।
तपाइँलाई यो समाचार पढेपछि लाग्ने छ कि भगवानले यस्ती प्रेमिका कसैलाई पनि नदेओस् । चेक गणतन्त्रमा भएको यो घटनापछि यी युवकले आफ्नी प्रेमिकाको नाम सुन्दा पनि झस्किने छन् ।

revange with lover

revange with lover 1 revange with lover 2 revange with lover 3
२७ वर्षकी डोमनिका पेट्रनिवो त्यतिबेला झसङ्ग भइन् जव उनका प्रेमिले भने कि उनले झुक्किएर उनको कुकुरलाई वासिङ मेसिनमा हालेको बताए । उनको आँखामा आँशु भरियो । तर केही बेरमा प्रेमिले उनलाई रमाइलो बनाउन खोज्दै भने कि मैले त मजाक मात्र गरेको थिएँ ।

revange with lover 4

तर यो मजाकका कारण विक्षिप्त बनेकी डोमोनिकाले प्रेमीसँग यस्तो बदला लिइन् जुन सुन्दा पनि तपाइँलाई सिरिङ्ग हुन सक्छ ।

revange with lover 5

प्रेमी एरिकको जन्मदिनमा उनले प्रेमीलाई नग्न हुन आग्रह गरिन् । उनले प्रेमिका आँखा बाँधेर कुर्सीमा बस्न लगाइन् । आफूले केहीबेरमा गिफ्ट लिएर आउने भन्दै गएकी उनले कुर्सीमा सुपर ग्लू जस्तै चिप्काउने पदार्थ राखिदिएकी थिइन् ।

केही बेरमा मात्र युवकले चाल पाएकी प्रेमिकाले आफ्नो कुर्सीमा चिप्काउने पदार्थ राखेकी छिन् तर जव उनी उठ्न खोजे उनको छाला नै खुइलियो । कुर्सीबाट उप्किन उनलाई निक्कै कठिन भयो । कुर्सीबाट मुक्ति पाउँदा उनको पछाडीको भागको पुरै छाला पोलिएको र छिलिएको थियो । रगताम्मे समेत भएका थिए ।

revange with lover 6

तर डेमोनिकालाई भने निक्कै रमाइलो लाग्यो ।

यो पनि हेर्नुस्
प्रेमीले चुम्बन गर्दा युवतीको यो हाल (फोटो फिचर)
प्लास्टिक ब्यागमा प्रेम जोडी (फोटो फिचर)
प्रेमिका वा पत्निको मुखबाट पुरुषले सुन्नै चाँहदैनन् यी ५ कुरा