३ असोज, पर्सा ।

परारम्भिक मतगणनामा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई पछि पारेको छ । अहिलेसम्मको प्रारम्भिक परिणाम अनुसार ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवार अघि देखिएका छन् ।

अध्यक्षमा माओवादी उम्मेदवारले २२४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले २०७ मतसहित माओवादी उम्मेदवारलाई पच्छ्याइरहेका छन् । कांग्रेसका उम्मेदवारले ५२ मत प्राप्त गरेका छन् ।