२५ भदौ, काठमाडौं । राजधानीका केही स्थानहरुमा बुधबार मुसलधारे वर्षा भयो । त्यहि केही स्थानहरुको सूचीमा जोरपाटी पनि पर्‍यो ।

जोरपाटीमा पनि मुसलधारे वर्षा भएपछि पानीले निकास नपाउँदा त्यहाँको सडकमा बाढी आएको छ । पानीको निकास नपाएपछि सवारी चालकहरु विशेष गरी दुईपाङ्ग्रे सवारीचालहरुकलाई एकदमै धेरै समस्या परेको छ । हेरौँ जोरपाटीमा पानी परेपछिको सडकको अवस्था भिडियोमाः

भिडियो स्रोतः विश्वदीपको ट्वीटरबाट