२१ वैशाख, काठमाडौं।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले कांग्रेस भित्र बाटै पार्टी सिध्याउने खेल भइरहेको टिप्पणी गरेका छन्।

आज दिउँसो फेसुबकमा स्टाटस पोस्ट गर्दै उनले पार्टी भित्रबाटै पार्टीलाई सिध्याउने खेल भएको भन्दै लेखेका छन् ‘हामी सबै मिलेर नेपाली काँग्रेसलाई बचाऔं।’

प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सत्तारुढ नेपाली कांग्रेस भित्र असन्तुष्टी चुलिएको छ।

यस्तो छ स्टाटस