हुनसक्छ, तपाई आफ्नो प्रेमी वा श्रीमानलाई राम्ररी जान्नु हुन्छ, तर केही यस्ता कुरा जुन धेरैजसो महिलालाई थाहै हुन्न । खासमा, यस्ता कुरा पुरुष आँफैले लुकाएर राख्छन् । आफ्नो श्रीमती वा प्रेमिकासँग पनि भन्दैनन् । जान्नुहोस्, ती छ कुरा के–के हुन् ।

१. साधारणतया पुरुष आफ्नो भावनाहरुलाई देखाउँन हिचकिचाउँछन् । महिलालाई जस्तै उनीहरुलाई पनि रुन मनलाग्छ तर, उनीहरु एक्लै रुन्छन् वा कुनै आफ्नो घनिष्ट मित्रको अघि ।

२. पुरुष आफ्नो भावनालाई सजिलै पोख्दैनन्, त्यसैले उनीहरु दुःखी बन्दैनन् भन्ने लाग्छ, तर यस्तो हुँदैन । उनीहरुलाई पनि दुख लाग्छ ।

३. एक अध्ययनका अनुसार, ९८ प्रतिशत पुरुषलाई वयश्य फिल्म हेर्न मनपर्छ । यद्यपी, उनीहरु जतिबेलै वयश्य फिल्म भने हेरिरहेका हुँदैनन् ।

४. यौन सम्पर्कका समयमा महिला आफूमाथि हावी भएको मन पराउँछन् पुरुष ।

५. पुरुष कुनै पनि कुरा सेयर गर्नमा अलि पछि नै रहन्छन् । केही यस्ता चीज हुन्छन्, जो आफ्नो पार्टनरलाई सुनाउँन चाहाँदैनन् । उनीहरुलाई लाग्छ, केही कुरा आफूमा सिमित रहोस् ।