२५ चैत, काठमाडौं ।

लोडसेडिङले आक्रान्त भएकाहरुलाई खुसीको खवर छ । नेपाल विद्युत प्राधिकरणले अघोषितरुपमै दैनिक तीन घन्टा घटाउने निर्णय गरेको छ।

जनविद्युत आयोजनाबाट उत्पादन बढेको भन्दै प्राधिकरणले अघोषितरुपमा लोडसेडिङ घटाएको हो । यद्यपी घटेको लोडसेडिङको नयाँ सेड्युल भने केही दिनमा प्रकाशित गर्ने प्राधिकरणको तयारी छ ।

१७ महिने नेपाली वालकः अष्ट्रेलियाको फुटपाथमा ज्यान गुमाए (तस्विर सहित)

नेपाल टेलिकमले असार देखि फोर जी सेवा प्रदान गर्ने

अव दैनिक ९ घण्टामात्र लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । गत साता मात्र एसएलसी परीक्षाका लागि भन्दै प्राधिकरणले दैनिक १ घण्टा लोडसेडिङ घटाएको थियो ।