सन् २००४ मा लञ्च गरिएको सामाजिक सञ्जाल फेसबुक अहिले विश्वमा सबैभन्दा बढी प्रयोगकर्ता भएको सामाजिक सञ्जाल बनिसकेको छ ।

रिपोर्टलाई मान्ने हो भने फेसबुका दैनिक ९ सय ३६ मिलियन दैनिक सक्रिय प्रयोगकर्ता छन् । १० हजार कर्मचारी सहित फेसबुका संस्थापक मार्क जुकर्वर्ग छिट्टै संसारका सबैभन्दा धनी १० ब्यक्तिको सूचीमा पर्दैछन् ।

हुन त फेसबुक हामी दैनिक जीवनमा चलाइ नै रहन्छौं । तर पनि फेसबुकका कतिपय कुराहरु धेरैलाई थाहा छैन । फेसबुकबारे १० कुरा जुन तपाइँलाई सुन्दा अचम्म लाग्ने छ ।

१ तपाइँले फेसबुक लिङ्क URL मा पछि 4 अंक राख्यो भने ( www.facebook.com/4 ) तपाइँको पेज सिधै फेसबुकका संस्थापक मार्क जुकर्वर्गको पेजमा जान्छ । एक पटक फेसबुकमा www.facebook.com/4 as url टाइप गरेर हेर्नुस् ।

२ फेसबुक प्रयोगकर्ता मध्ये अधिकाँशले आफ्नो प्रोफाइल तस्विर सन् २००६ को तुलनामा ३ गुणा बढी परिवर्तन गर्छन् ।

facebook hacking

३ कोलम्बिया युनिभर्सिटीका शोधकर्ता शुधिर भेन्कातेशका अनुसार संसारका ८३ प्रतशित बेश्याहरुको फेसबुक पेज छ । जहाँ अत्याधिक लाइक छन् ।

४ तपाइँलाई फेसबुकमा भाषा परिवर्तन गर्न मन लाग्यो भने फेसबुकको \”Pirate.\” मा जानुस अनि \”Account\” मा गएर \”Languages\” र \”English (Pirate)\” भन्नेमा जान सक्नु हुन्छ ।
(You can change your language on Facebook to \”Pirate.\” You have to go into \”Account\” and then \”Languages\” and find \”English (Pirate)\”.)

facebook hacking 1

५ फेसबुकलाई रक्सी र खैनी सुर्ती भन्दा बढी नसादार कुरा मानिन्छ ।

६ शोधकर्ताहरुका अनुसार फेसबुकमा सक्रिय मध्ये जोडीमा ९९ प्रतिशत भन्दा बढी ५ जनासँग सम्बन्ध जोडिएका हुन्छन् ।

७ फेसबुक नामको कम्पनीका १९०० वटा डोमेन छन् । यी सबै डोमने फेसबुकले चलाउँछ ।

८ फेसबुकले आफ्ना प्रयोगकर्तालाई आफ्नो साइटमा कुनै पनि समस्या पत्ता लगाइदिए बापत ५०० डलर सम्म पुरस्कार दिन्छ ।

Facebook User Privacy (1)

९ फेसबुकले आफ्ना कर्मचारी भर्ना गर्दा परंपरागत कुनै पनि विधी अपनाउँदैन ।

१० फेसबुक संस्थापक मार्क जुकर्वर्गको कुकुरका मात्र फेसबुकमा २० लाख भन्दा बढी फलोअर छन् ।

यो पनि हेर्नुस्

फेसबुक चलाउन छोड्नै पर्ने ६ कारण 

फेसबुकमा यी ५ कुरा नराख्नुस् जेल जानु पर्ला