२२ साउन, एजेन्सी।

उत्तरी फ्रान्सको रुआन शहरमा एउटा बारमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छ्न ।

भागबन्डाका आधारमा मन्त्री छान्नु हुदैन– नेता केसी

ला क्यूबा लिबरे बारमा जन्मदिनको पार्टी भईरहेका बेला बारको भूँईतलाबाट आगो सल्किएको गृहमन्त्रालयले जनाएको छ । आगो निभाउनका लागि ५० जना भन्दा बढी अग्नि नियन्त्रक खटाईएको बिबिसीले जनाएको छ । जन्मदिनको केकमा बालिएको मैनबत्तीबाट आगो सल्किएको अनुमान गरिएको छ ।

फेसबुकमा कसरी कमाउने पैसा?

घटनामा मृत्यु हुने र घाईतेहरु १८ देखि २५ वर्षका रहेको बताईएको छ । आगलागी पछि विषाक्त धुँवाका कारण निसास्सिएर उनीहरुको मृत्य ुभएको हुनसक्ने अनुमान गरिएको छ ।