काठमाडौं, ५ बैशाख । गुल्मीमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार एक जनालाई पक्रेको छ ।

गुल्मीको छत्रकोट गाउँपालिकाकी १४ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पाल्पाको तानसेन नगरपालिका ५ का ४१ वर्षीय अमिर मियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्रबहादुर खडकाले जानकारी दिए ।

मियाँलाई गुल्मी र अर्घाखाँचीको सिमाना भगबतीबाट प्रक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको खड्काले बताए ।