बलिउड नायिका आफ्नो स्टाइल अनि फेसनलाई लिएर सदैव चर्चमा रहन्छन्। आउटफिटसगै मेकअपले आफ्नो सुन्दरता बढाउन यी नायिकाले राम्रोसंग जानेका छन्। तर कहिलेकाँही यिनै फेसनेवल आउटफिट सम्हाल्न नसक्दा तनावमा पनि पर्ने गर्छन् र नचाहँदा चाहँदै लुगा एडजस्ट गर्दा क्यामेरमा कदै हुनेगर्छन्।

सुष्मिता सेन, दिपिका पादुकोण, आलिया भट्ट, ज्याकलिन फर्नान्डिज देखि श्रीदेवी, परिणिती चोपडा, कंगाना रनौट समेत कयौं नायिकाको यस्ता क्षण क्यामेरामा कैद भएका छन्।