२८ चैत, एजेन्सी ।

आइतबार साँझ भारतको राजधानी नयाँ दिल्ली सहित कश्मिर लगायतका क्षेत्रमा शक्तिशाली भूकम्प भएको छ । भूकम्पका झट्का भारतका धेरै ठाउँमा महसुस गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसरी थाहा पाउनुस् अरुको बाई-फाई पासवर्ड

अमेरिकाले कोरियामा मिसाइल रक्षा प्रणाली राख्न खोज्दा चीन र रुस क्रुद्ध

बिन लादेनलाई मार्ने अमेरिकी सैनिक प्रक्राउ

भूकम्पको झट्का ६ दशमलव ८ रेक्टर स्केलको रहेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु भने अफगानिस्तानको हिन्दुकुश क्षेत्र रहेको बताइएको छ ।

अफगानिस्तान र पाकिस्तानमा पनि भूकम्पको झट्का महसुस गरिएको छ ।