काठमाडाै, ९ जेठ । भारतीय लोकसभा चुनावको अन्तिम नतिजा घोषणा हुने क्रम सुरु भएको छ । जसमा सत्तारुढ भारतीय जनता पार्टीले खाता खोलेको छ । ताजा अवस्थामा उसले चार सिट जितेको छ ।
मतगणना चलिरहेको छ । जसमा भाजपाले ३ सय ४५ सिटमा अग्रता हाँसिल गर्दा विपक्षी काँग्रेसले ८९ सिटमा अग्रता कायम गरेकाे छ ।