२० जेठ, काठमाडौं ।
भोली हुने प्रधानमन्त्रीको निर्वाचनमा ६०१ जना सांसद मध्ये ५९३ जनाले भाग लिने भएका छन् । एमालेले अहिलेसम्म प्रधानमन्त्रीमा कसलाई उम्मेदवार बनाउने टुंगो लगाएको छैन् । सत्ता गठबन्धन कांग्रेस माओवादी केन्द्र सहितका दलहरुले भोली हुने निर्वाचनमा अनिवार्य रुपमा सहभागी हुने ह्वीप नै जारी गरिसकेको छ ।

भोली हुने प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, अखण्ड नेपाल, समाजवादी पार्टी सरकारमा छन्। यी दल मात्रैले प्रधानमन्त्री निर्वाचित हुन आवश्यक पर्ने संख्या २ सय ९७ भन्दा बढी छ । संसदमा कायम रहेको ५ सय ९३ सदस्यमा दुई तिहाई र्पुयाउन ३ सय ९६ मत आवश्यक हुन्छ । निर्वाचनमा राजपा, संघीय समाजवादी फोरम र राप्रपाले प्रधानमन्त्री चयनमा देउवालाई समर्थन गर्ने तयारी गरेका छन् ।

यो पढ्नुस्: प्रधानमन्त्रीको उम्मेदवार दिन लागेका गौतमले मुख खोले

संसदमा प्रतिनिधित्व गर्ने कुन दलको कति सांसद ? हेर्नुहोस सूची सहित: