२ माघ, रुपन्देही । पोखरीमा माछा राखेर बुधबारदेखि रुपन्देहीको अमुवामा शुरु भएको रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव २०७६ को उद्घाटन गर्दै कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसाल सहितका अतिथि । तस्वीरः नरेश केसी÷ रासस