कात्तिक, महोत्तरी ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरत्सिंह भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता गराइएको महाअभियोग प्रस्ताव प्रमुख तीन दलको नौटङ्की भएको बताएका छन् ।

महाअभियोग प्रकरणः आङकाजीले ओलीमाथि उठाए ५ भयंकर सवाल

आज बिहान महोत्तरीको गौशाला आउनुभएका अध्यक्ष भण्डारीले पत्रकारसँग कुरा गर्दै प्रमुख आयुक्त कार्कीलाई महाभियोग लगाउने योजना नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को फोहोरी खेल भएको आरोप लगाए ।

sharat singh bhandari

एक अर्को प्रसङ्गमा अध्यक्ष भण्डारीले संविधान संशोधन नगरी कुनै पनि हालतमा चुनाव हुन नदिइने प्रतिक्रिया दिए । रासस

महाअभियोग प्रकरणः वल्ल शुरु भयो वास्तविक खेल