२६ भदौ, काठमाडौं । सरकारले सार्वजनिक हिततका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने भएको छ ।

आइतबारको मन्त्रीपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी दिएका हुन् । सरकारले २०७५ चैत ११ गते को निर्णय अनुसार गठन भएको विराटनगर जुटमिल जाँचबुझ आयोगको म्याद यहि भदौ १७ देखि एक महिनाका लागि म्याद थप गरिएको सञ्चारमन्त्री बास्कोटाले बताए । मन्त्रीपरिषद बैठकका १९ निर्णय: