६ कात्तिक, काठमाडौं । सुपरस्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘दबंग ३’ ट्रेलर बुधबार रिलिज भएको छ ।

२० डिसेम्बर रिलिज हुने तयारीमा भएको चलचित्रको ट्रेलर एकदमै दमदार बनेको छ । फिल्ममा उनी दबंग स्टाइलमा देखिएका छन् । दबंग ३ को ट्रेलरमा केही कमेडीको साथमा एक्सन र थ्रिलर पनि छ ।

सलमान खानको यस फिल्मबाट महेश मांजरेकरको छोरी सई मांजरेकर डेल्यु गरेकी छन् । ट्रेलरका केही सिनहरुमा सलमान र सईको रोमान्स सिन देखिएको छ । साथै ट्रेलरमा सलमान खानको फरक–फरक अवतार देखाइएको छ । हेरौ फिल्मको ट्रेलरः