एजेन्सी ।

हालै गरिएको एक अध्यनले स्त्रीहरुको विषयमा रोचक जानकारी बाहिर आएको छ । ५००० महिलामाथि गरिएको यो अध्यनका क्रममा विश्वभरीका अधिकाँश महिलाले ६ शब्द सुन्न मन पराउँदैनन् ।

याहू हेल्थका अनुसार अबर्लिन कलेजमा भाषा विज्ञानका शोधकर्ता पल टिबडो र उनको टिमले गरेको अध्यनका क्रममा महिलाहरुलाई पटक्कै मन नपर्ने ६ शब्दको सूची तयार पारेका हुन् ।

कुन हुन् त केटीहरुलाई पटक्कै मन नपर्ने ६ शब्द?

१ Moist मोइष्ट अर्थात आद्रताः

यो शब्द केटीहरुले मन नपराउने कारण चिसोपन यौनिक अनुभवसँग जोडिनु हो । केटीहरुलाई Moistre भन्ने शब्दले केटीहरुलाई अश्लिल अनुभव गराउने अध्यनले देखाएको छ । यो अध्यनका क्रममा केटीहरुले सबैभन्दा मन नपराउने शब्दमा यो १ नम्बरमा परेको छ । पश्चिमा जगतमा फेसबुकमा बनाइएको I Hate the Word Moist नामको फेसबुक पेज समेत निक्कै चर्चित छ ।

girl thinking

२ Squirt अर्थात स्त्री स्खलनः

पश्चिमा जगतमा महिलाहरु यौन क्रिडापछि स्खलित हुने भनेर बुझाउने झर्रो भाषाको शब्द हो Squirt । यो शब्द केटीहरुले सबैभन्दा मन नपराउने शब्दको सूचीमा दोश्रो नम्बरमा परेको छ । शोधमा सहभागी ६८ प्रतिशत महिलाले यो शब्द आफूलाई सुन्नै मन नपर्ने बताएका थिए । अश्लिल चलचित्रमा बढि चर्चित रहेका कारण पनि यो शब्द घृणाको शब्द बनेको अध्यनको निष्कर्ष छ ।

what girl thinks about hairy men

३ Panty पेन्टी:

शोधमा सहभागी भएका ५४ प्रतिशत महिलाले आफूलाई पेन्टी भन्ने शब्द सुन्न मन नलाग्ने बताएका थिए । यौनाङ्ग ढाक्नका लागि लगाइने भित्री बस्त्र भएका कारण स्त्रीहरुलाई यो शब्दसँग घृणा भएको अध्यनको भनाइ छ । यौनसँग यो शब्द नजिक रहेका कारण महिलाहरुले यो शब्द सुन्न मन पराउँदैनन् ।

४ Chunky चङ्की अर्थात थलथले मोटीः

महिलालाई मोटी बन्नका लागि प्रयोग गरिने यो शब्द पनि महिलाले सुन्न मन नपराउने शब्दमा परेको छ । यो सबैभन्दा मन नपराइने शब्दको ४ नम्बरमा छ । महिलाहरुलाई यो शब्दले आफू सुन्दर नभएको भान दिने कारण यो शब्दलाई घृणा गर्ने अध्यनको निष्कर्ष छ ।

५ Curd दहीः

अध्यनमा सहभागी भएका ४० प्रतिशत महिलाले कर्ड अर्थात दही शब्द पनि सुन्न मन नपराउने बताए । यो शब्दले क्रड जस्तो उच्चारण भएर कुनै कुरा जमाउनु भन्ने अर्थ लाग्ने तथा यसले यौनिक क्रिडामा पुरुषले स्खलित भन्ने अर्थ दिने भएका कारण महिलाहरुले मन नपराएको अध्यनको निष्कर्ष छ ।

Smiling Beautiful cute girl

६ Flap फ्ल्याप:

महिलाहरुले सुन्न मन नपराउने ६ शब्दको पुछारमा परेको छ Flap फल्याप । अध्यनमा सहभागी २२ प्रतिशत महिलाले आफूलाई फ्ल्याप भन्ने शब्द मन नै नपर्ने बताए । मेडिकलको भाषामा फ्ल्याप स्वस्थ छालाको त्यो भाग हो जुन अन्य स्थानमा प्रत्यारोपण गर्न सकिन्छ । महिलाले यो शब्द पनि मन नपराउने बताएका छन् ।

यो पनि हेर्नुस्

यी युवती भन्छिनः ‘मलाई बलात्कार गर’ भिडियो हेर्नुस्

प्रेममा परेपछि केटीहरुले देखाउने ५ ब्यवहार

केटीलाई कहिल्यै नभन्नुस् यी ३ कुरा, सम्वन्ध धरापमा पर्छ