२३ फागुन, कास्की । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला । पछिल्लो समयमा महत्वपूर्ण खेलका पूर्वाधार निर्माणसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय खेल गतिविधिले तीव्रता पाएको छ । तस्बिर: कृष्ण दवाडी/रासस