१५ साउन, एजेन्सी।
विकिनीमा सनवाथ गरिरहेकी स्वीडेनकी एक महिला प्रहरीले चोर समातेपछि उनलाई बधाइको ओइरो लागेको छ । डिउटीमा नभएपनि आफ्नो भूमिका निभाएकी उनको चौतर्फी तारिफ भइरहेको समाचार बीबीसीले लेखेको छ ।

bikini_clad_police_women_nabs_thiefमाइकेला केलनर नाम गरेकी ति प्रहरीले आफ्नो साथीको मोबाइल फोन चेरेर भागेका चोरलाई लखेट्दै समातेकी हुन् ।

घाइते देवनारायणलाई भेट्न प्रधानमन्त्री ओली जादै

एक व्यक्ति घरायसी सामान बेच्ने बहानामा हाम्रो नजिक आएर केही कागज राख्न लाग्नेवित्तिकै मलाई शंका लाग्योे, घटना सुनाउँदै उनले भनिन्, लगत्तै साथीले मोबाइल छैन भनेपछि चोरको पछि दौडिहालेँ ।’

उनले थपिन्, ‘यदि कपडै नलगाएको भएपनि म चोरलाई लखेट्थे ।’ चोरि गरिएको मोबाइल फोन बरामद गरिएको छ भने चोरलाई पनि पक्राउ गरिएको छ ।