९ कार्तिक, काठमाडौं ।

नेकपा एमालेको स्थायी समिति बैठकले पार्टीको तर्फबाट उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी समिति बैठकले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एक स्थायी समिति सदस्यले बताए ।

यो पनि पढ्नुहोस्।
बुधबारसम्म पेट्रोलियम पदार्थ नेपाल भित्रने