संयुक्त राष्ट्रसंघले सन् २०१५ को लागि जारी गरेको मानव विकास सुचाङ्कमा युरोपेली मुलुक नर्वेले पहिलो स्थान बनाएको छ।

नर्वे मानव विकास सुचाङ्कको आधारमा सबैभन्दा माथी परेको यो लगातार १२ औं वर्ष हो।

मानव विकास सुचांङ्कको मापनको लागि आधारभुत तीन कुरा, औसत आयु, शिक्षा र प्रयिव्यक्ति आयको आधारमा संयुक्त राष्ट्रसंघले विश्वको उत्कष्ट जीवनपद्धती अंगालेको देशको सूची तयार पारेको हो।

विश्वको १० वटा उत्कृष्ट जीवनपद्धती अंगालेका मुलुक सूची:

१०. न्युजिल्याण्ड

worlds best country to live (6)

मानव विकास सुचाङ्क : ०.९१३
औसत आयु: ८१.८
प्रतिव्यक्ति आय: ३२,६८९ डलर

९. क्यानडा

worlds best country to live (7)

मानव विकास सुचाङ्क : ०.९१३
औसत आयु: ८२
प्रतिव्यक्ति आय: ४२,१५५ डलर

८. अमेरिका

worlds best country to live (8)मानव विकास सुचाङ्क : ०.९१५
औसत आयु: ७९.१
प्रतिव्यक्ति आय: ५२,९४७ डलर

७. आयरल्यान्ड

worlds best country to live (9)
मानव विकास सुचाङ्क : ०.९१६
औसत आयु: ८०.९
प्रतिव्यक्ति आय: ४३,९१९ डलर

६. जर्मनी

worlds best country to live (10)
मानव विकास सुचाङ्क : ०.९१६
औसत आयु: ८०.९
प्रतिव्यक्ति आय: ४३,९१९ डलर

५. नेदरल्याण्ड

worlds best country to live (5)मानव विकास सुचाङ्क : ०.९२२

४. डेनमार्क

worlds best country to live (4)मानव विकास सुचाङ्क : ०.९२३
औसत आयु: ८०.२

३. स्वीटजरल्याण्ड

worlds best country to live (3)सर्वाधिक बढी औसत आयु भएको देश
औसत आयु: ८३.०

२. अष्ट्रेलिया

worlds best country to live (2)मानव विकास सुचाङ्क : ०.९३५
औसत आयु: ८२.४

१ नर्वे

worlds best country to live (1)१२ वर्षसम्म शीर्ष स्थानमा
औसत आयु: ८१.६
प्रतिव्यक्ति आय: ६४,९९२ डलर

नेपाल मानव विकास सुचाङ्क .५४८ सहित १४५ औं स्थानमा परेको छ। भारत ०.६०९ सहित १३० औं स्थानमा र चीन .७२७ सहित ९० औं स्थानमा छ। मानव विकास सुचाङ्कले देसको विकास र त्यहाँका मानिसहरुको अवस्थितिबारे जानकारी दिने गर्छ।

यो पनि पढ्नुस्।
विश्वका ८ हस्ती, मृत्यु पछि पनि धमाका कमाइ गर्दै
विश्वका उत्कृष्ट १६ पर्यटकीय गन्तब्य
विश्वका ५ रहस्यमय धन, खोज्न जाने हजारौं मानिसले गुमाए ज्यान
विश्वका १० महंगा किताब, ३२० करोड मा बिकेको थियो एक किताब