एजेन्सी । अहिले प्रायः मानिसहरुको सेल्फी मोह बढ्दो छ । उच्च प्रविधि जडित मोबाइल फोनको विकाससँगै विश्वभरका मानिसमा सेल्फी खिच्ने मोह बढेको हो ।

तर विश्वका धेरै ठाउँमा जोखिम मोलेर सेल्फी खिच्ने क्रममा मानिसहरुले ज्यान गुमाउनुपरेको अवस्था पनि छ । तैपनि मानिसहरु जस्तोसुकै जोखिम मोलेर भएपनि सेल्फी खिच्न छोड्दैनन् । (हेर्नुस् विश्वकै १० खतरनाक सेल्फी)