भदौ २७, काठमाडौ।

बेलुका ५ बजे बस्ने भनिएको संविधान सभा को बैठक ७ बजे बसेको केही बेरमै स्थगित भएको छ।

संविधानको विधेयकको धारा १,२ र ३ बहुमतले पारित भएको छ। बाँकी धारा तथा अनुसुचीको लागि मतदान गर्न बठैक भोली सोमबार ११ बजेसम्म स्थगित भएको हो।