१४ भदौ, एजेन्सी ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र त्यहाँका प्रधानमन्त्री दिमित्री मेदभेदेवले जिम गरेका तस्विर सार्वजनिक गरेका छन् ।

रुसी राष्ट्रपतिको कार्यालयले जारी गरेका तस्विरमा पुटिन र मेदभेदेव जिममा ब्यस्त रहेको देखिन्छ । उनीहरुले सँगै खाना खाएका तस्विर समेत कार्यालयले सार्वजनिक गरेको छ ।

Putin Zym 1Putin Zym 3भ्लादिमिर पुटिन फोर्ब्सको संसारका शक्तिशाली ब्यक्तिको सूचीमा एक नम्बरमा छन् ।

Putin Zym 4

पुटिनले विभिन्न खेल खेलेका तस्विर यस अघी पनि सार्वजनिक भएका थिए । तर उनले जिम नै गरेका तस्विर भने पहिलो पटक सार्वजनिक भएका हुन् ।

यो पनि हेर्नुस्

भ्लादिमिर पुटिनसँग ५८ विमान, ७०० कार र २० दरवार (फोटो फिचर)

Putin Zym

करिव ३ हप्ता अघि मात्र पुटिनले १० औं शताब्दीको जहाजको भग्नावशेष खोजीका लागि समुन्द्रमा गोता लगाएका थिए । (पानी मुनी पुटिन तस्विर सहित)

Putin Zym 5

पुटिनका विषयमा अनेक अनेक कथाहरु समेत सार्वजनिक गरेका छन् ।

यो पनि हेर्नुस्

मोडल र खेलाडी पनि हुन् भ्लादिमिर पुटिन (फोटो फिचर)