९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सोमबार कसेको सचिवालय बैठक सकिएको छ । बैठकले पार्टीका नेता तथा कार्यकर्ताबारे व्यक्तिगत विषयमा कुनै कुरा उठाउनु परेमा पार्टी भित्रै छलफलको बिषय बनाउनु पर्ने निर्णय गरेको छ। त्यस्ता व्यक्तिगत विषयहरु सार्वजनिक रुपमा राखेमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गरिने निर्णय पनि गरेको छ।

;f]daf/ g]kfn sDo’lgi6 kf6L{-g] s kf_sf] d’Vofno w’Daf/fxLdf a;]sf] ;lrjfno a}7sdf ;xeflux’b} kf6L{ cWoIf k’iksdn bfxfn k|r08 tyf cGo g]tfx? . tl:a/ lbk]g ]i7

त्यसैगरी पार्टी एकीकरण प्रक्रिया सामेल भएका चार नेतालाई बैठकले केन्द्रीय समितिमा मनोनित गरेको छ । देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई मनोनित भएका हुन् । त्यसैगरी बैठकले नेताहरुको जिम्मेवारी केही हेरफेर गरेको छ।

कसलाई के जिम्मेवारी?
भानुभक्त ढकालः राष्ट्रिय सुरक्षा विभाग प्रमुख
डोरमणि पौडेलः प्रादेशिक मामिला विभाग
उपप्रमुख बेदुराम भुसालः स्कूल विभाग उपप्रमुख
बिष्णु रिजालः विदेश विभाग उपप्रमुख
रामकुमार राईः सुरक्षा विभाग उपप्रमुख
कमल चौलागाईः सहकारी विभाग उपप्रमुख
प्रमेश हमालः नीति अध्ययन प्रतिष्ठान सहसंयोजक
रामकुमारी झाँक्रीः इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज
अमृता थापामगरः महिला संघ सहइन्चार्ज
सीता पौडेलः महिला संघ सहइन्चार्ज
सत्य पहाडीः कर्णाली सम्पर्क कमिटी इन्चार्ज
वीरमान चौधरीः सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज
सुरेश आलेमगरः आदिवासी जनजाति सहइन्चार्ज
शेरवहादुर तामाङः आदिवासी जनजाति सहइन्चार्ज
तिलक परियारः दलित मोर्चा सहइन्चार्ज
बोमवहादुर विकः दलित मोर्चा सहइन्चार्ज
महेश्वर दाहालः प्रेस संगठन सहइन्चार्ज
केदार न्यौपानेः जनसांस्कृतिक महासंघ इन्चार्ज
खगेन्द्र राईः जनसांस्कृति महासंघ सहइन्चार्ज
जीवन घिमिरेः खेलकुद महासंघ सहइन्चार्ज
अजम्बर काङमाङः खेलकुदु महासंघ सहइन्चार्ज
हिक्मत कार्कीः शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज

जिल्ला सहइन्चार्जहरु
तिलकुमार मेन्याङबोः ताप्लेजुङ
भगवती चौधरीः सुनसरी
प्रमोदनारायण यादवः सिरहा
हरिनारायण चौधरीः सिरहा
चुडामणि जंगलीः कास्की
दीपक देवकोटाः कैलाली
इन्चार्ज र सचिव
रामचन्द्र साहः पर्सा इन्चार्ज
बलराम खत्रीः मजदूर विशेष जिल्ला कमिटी सचिव