काठमाडौं, ३० जेठ । सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत सम्म बढाएको छ । अगामी असार १ गतेदेखि लागै हुने गरी भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

फाइल फाेटाे ।

प्राविधिक समितिले सिफारिस गरेको भाडादर असार १ गतेदेखि कार्यान्वयनमा आउनेछ । पेट्रोलियम पदार्थदेखि सबै कुराको महंगी बढेकाले भाडा पनि अध्ययन गरिएको हो, प्रवक्ता खनालले भने । उनको अनुसार झण्डै ७ वर्षपछि सरारकाले भाडा बाढा बढाएका हो ।