३ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार दुई वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

राना थारु समूदायको महत्वपूर्ण पर्व खखडेहराको अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

भोली कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कर्यालय एवं सार्वजनिक नियकाहरु बन्द रहने छन् ।