४ भदाै, दमौली । तनहुँमा डिभिजन सडक कार्यालय तनहुँको प्रमुखलाई स्थानीयले कार्यकक्षमै थुनेका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा भत्किएको सडक मर्मत गर्ने सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयबासीले कार्यालय प्रमुखलाई कार्यकक्षमै थुनेका हुन् ।

स्थानीयवासीले कार्यालय प्रमुखलाई एक घण्टा कार्यालय प्रमुखलाई कार्यकक्षमा थुनेका थिए ।