एजेन्सी ।

पछिल्लो समय महिलाहरु शरीरलाई स्लिम बनाउन निक्कै सचेत देखिन्छन् । कतिपयले विभिन्न उपाय गरेर नपुगे शल्यक्रिया समेत गर्ने गर्छन् ।

तर एक महिलाले भने यस्तो रहर पुरा गर्दा खोज्दा तनाव भोग्नु परेको छ । बेलायती अखबार मिररका अनुसार विवाह गर्नु अघि स्लिम बन्न चाहेकी एक महिलाको पेट च्यातिएपछि हालत खराव भयो ।

stomach blast slim operation

पोल्याण्डमा स्तनको सर्जरी गराएपछि पेट समेत स्लिम देखिने सर्जरी गराएकी ती महिलाको पेटमा समस्या आएपछि उनी बेलायतको अस्पतालमा पुगिन् जहाँ उनलाई डाक्टरहरुले कोलोस्टोमी ब्याग लगाइदिएर बचाउनु पर्‍यो।

stomach blast slim operation 2

४२ वर्षकी यी महिला डन मुर हुन् । उनले आफ्नो शरीर स्लिम देखाउन खोज्दा झण्डै ज्यान नै गएन ।

Dawn Moore.  A woman went back to a dodgy cosmetic surgeon to complain about a botched boob job - and walked away with a terrible tummy tuck that EXPLODED.  See SWNS story SWTUM.  Dozy Dawn Moore, 42, skimped on cosmetic surgery by going to a cut-price clinic in Poland to look her best for her wedding, and ended up with wonky 38DD boobs.  When she went back to complain, the housewife, from Canvey Island, Essex, ended up having a tummy tuck, which eventually festered and ruptured, leaving her scarred for life.  Her double botched ops left Dawn feeling like a 'rotting corpse' on her wedding day.

stomach blast slim operation 3

stomach blast slim operation 1

उनको टमी अपरेशन फेल भएर इन्फेक्सन भएका कारण यो हालत भएको हो । रमाइलो कुरा उनलाई विवाह गर्न तयार भएका ५४ वर्षीय पुरुषले उनलाई अहिले पनि हेरचाह गरिरहेका छन् ।