एजेन्सी । लण्डनमा एक मोडल प्यान्ट नलगाई सडकमा हिँडिरहेका बेला धेरै मानिसले पत्तो पाएनन् । केही मानिसले उनलाई नोटिस गर्ने प्रयास गरेपनि धेरैले खुट्याउन सकेनन् ।

model-without-pant-55543413

केली क्लेन नाम गरेकी ति मोडल सडकमा एक घण्टा पैदल घुमिरहिन् । लण्डनकी फेमस आर्टिस्ट सराह एटवेलले मोडल केली माथि यो प्रयोग गरेकी हुन् । केलीले ज्याकेट र बुटबाहेक शरीरमा केही पनि लगाएकी थिइनन् । सराहले यस्तो पेन्टिङ गरेकी थिइन् कि उनको जिउमा प्यान्ट छैन भन्ने कुरा कसैले खुट्याउनै सकेन ।

model-without-pant-13123113

सराह हेर्न चाहन्थिन् कि उनले लुगा नलगाएको कुरा कसले थाहा पाउँदो रहेछ । अहिले बेलायतमा यो ट्रेण्ड नै बनेको छ । सराह बिगत ११ बर्षदेखि यस्तो पेन्टिङ गर्दै आएकी छिन् । उनीसँग शरीरमा पेन्टिङ गराउन थुप्रै मानिसको लाइन लाग्ने गरेका छन् ।

model-without-pant-35481113 model-without-pant-24184313 model-without-pant-44555313